×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्त वित्तीय संस्थाको ३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, न्यूनतम मूल्य ७३५ रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महुली लघुवित्त वित्तीय संस्थाको ३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, न्यूनतम मूल्य ७३५ रुपैयाँ

Artha Sarokar

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज पुस ४ गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले ३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले पुस ११ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य ७३५ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी