काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले इक्रा नेपालमा क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालले भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडलाई इक्रा एनपी आईआर बी माइनस रेटिङ दिएको हो ।
इक्राले उक्त रेटिंग पाउने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको मानिने बताएको छ । कम्पनीले दैलेख जिल्लामा ३.७५ मेवावाट क्षमताको साना लघु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्