काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले बोनस सेयर वितरण गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ५% बोनस सेयर र कर तिर्न ०.२६% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सो बैठकले प्रस्तावित बोनस सेयर पारित गर्न पुस २९ गते वार्षिक साधारणसभा गर्ने पनि निर्णय गरेको छ । सभा प्रयोजनका लागि पुस १५ गते बुक क्लोज हुने भएको छ । जस अनुसार पुस १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्