काठमाडौं । आइसीएफसी फाइनान्सको १८औं वार्षिक साधारणसभा भोलि सोमबार हुँदैछ । सभा अम्रपाली ब्यांक्वेट थिरबम सडक भाटभटेनी काठमाडौंमा बिहान १० बजेदेखि हुने भएको हो ।
कम्पनीले सभामा १४ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २३ गतेबाट पुस ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर २२ गतेसम्म नेप्सेमा कायम सेयरधनीले नगद लाभांश पाउँने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्