काठमाडौं । बोटलर्स नेपाल तराई र बालाजुको वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । दुवै कम्पनीको सभा होटल ¥याडिसन, लाजिम्पाट काठमाडौंमा हुने भएको हो ।
बोटलर्स नेपाल तराईको बिहान साधारणसभा११ बजे सुरु हुनेछ भने बालाजुको दिँउसो ४ बजे सुरु हुनेछ । यो वर्ष दुवैले सेयरधनीअली लाभांश वितरण नगर्ने भएका छन् । जस अनुसार कम्पनीका सेयरधनी लाभांश पाउनबाट बञ्चित भएका छन् ।
साधारणसभामा दुवै कम्पनीले गत आर्थिक वर्षको आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको आर्थिक प्रतिवेदनमा छलफल गर्ने विशेष प्रस्ताव पेश गर्दैछन् । सभाका लागि दुवैले पुस २१ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएका छन् । तसर्थ पुस २० गतेसम्म कायम सेयरधनी मात्रै सभा सहभागी हुन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्