Skip to content
LAXMI SUNRISE BANK

लाभांश वितरणको प्रस्ताव पारित गर्न नेरुडे लघुवित्त वित्तीय संस्थाद्वारा वार्षिक साधारणसभा आह्वान

अर्थ सरोकार

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको सभा पुस १० गते शनिबार हुने भएको हो ।
कम्पनीले सभामा २१.४८% बोनस सेयर र कर प्रयोजनका लागि १.१३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । यस्तै कम्पनीले साधारणसभा र लाभांशका लागि बुक क्लोज मिति पनि गरेको छ ।
नेरुडेले मंसिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गरेको हो । मंसिर २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने सक्नेछन्
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK