×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार २५७.२० कित्ता हकप्रद सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार २५७.२० कित्ता हकप्रद सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

Artha Sarokar

६ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा सेयरमा आवेदन गर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकको सो सेयर बुधबार कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो ।
कम्पनीले असोज २५ गतेदेखि २९ गतेसम्म हकप्रद सेयरमा निष्कासन गरेकोमा सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता सेयरमा आवेदन नपरेकाले मंसिर २९ गतेदेखि लिलामीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकत सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी