एजिएम नोटिस :
कम्पनी : चन्द्रागिरी हिल्स लिमिटेड
इभेन्ट : साधारणसभा
हुने मिति : पुस २९ गते, बिहिबार
विवरण :
कम्पनीको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज हुनेछ । तसर्थ, पुस १५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।
पेस गर्ने प्रस्तावहरु :
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश हुने ।
गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७८ असार मसान्तसम्मकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरणलगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिने
सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञचालक नियुक्ति हुने ।
कम्पनीको उद्देश्य थप गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पेश हुने ।
लाभांश सम्बन्धी भने कुनै एजेन्डा पेस नहुने ।
एजिएम हुने स्थान र समय :
चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकोट, टप स्टेशन परिसरमा बिहान ११ बजे सुरु हुने ।
