काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आइपिओ सूचिकृत भएको छ । कम्पनीको ६ करोड कित्ता साधारण सेयर (आइपिओ) सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रूपैयाँ १७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई सेयर कारोबार गर्नका MBJC संकेत प्रदान गरिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्