काठमाडौं । आइसीएफसी फाइनान्सले पनि आफ्ना सेयरधनीको बैंक खातामा ४% नगद लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा पुस ५ गतेबाट नगद लाभांश पठाउन सुरु गरेको हो ।
यता कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।
कम्पनीको पुस ५ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १०% बोनस सेयर र ४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्