एजिएम नोटिस :
कम्पनी : सामुदायिक लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारणसभा
हुने मिति : पुस २९ गते, बिहिबार
विवरण :
कम्पनीले आठौं वार्षिक साधारणसभा पुस २९ गते गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस २० गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।
पेस गर्ने प्रस्तावहरु :
कम्पनीको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था बनाउने प्रस्ताव पारित गर्ने ।
आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।
आव २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव भने पेस नहुने ।
एजिएम हुने स्थान र समय :
बिहान ९ बजे हिमालय दृश्य रिसोर्ट बनेपा ६, भ्यूटावर मार्ग, काभ्रेपालाञ्चोकमा हुने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्