काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा भोलि शनिबार हुने भएको छ । कम्पनीले सभामा २१.४८% बोनस सेयर र कर प्रयोजनका लागि १.१३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । यस्तै कम्पनीले साधारणसभा र लाभांशका लागि बुक क्लोज पनि गरेको छ ।
नेरुडेले मंसिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गरेको हो । मंसिर २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्