काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले २६.३१५७% लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा गत वर्षको नाफाबाट २५% बोनस सेयर र कर तिर्न १.३१५७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको हो ।
साथै, अधिकृत पूँजी १५ करोडबाट ५ करोड पुर्याउने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।
सभाका लागि पुस २१ गतेदेखि बुक क्लोज हुनेछ । तसर्थ, पुस २० गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्