काठमाडौं । नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ३ लाख ८४ हजार ५८३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
अब सो सेयर सेयरधनीको हितग्राही खातामा आएपछि खरीदबिक्री गर्न सक्नेछन् । कम्पनीले गत कात्तिक १६ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर सूचिकृत गराएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्