काठमाडौं । छ्याङदी हाइड्रोपावरले ३०% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ ।
तसर्थ, पुस २० गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद सेयर भर्न सक्नेछन् । यस हाइड्रोपावरले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यस्तै, छ्याङदीले ३०% हकप्रद सेयर बिक्रीपछि कायम हुने पुँजीमा अर्को ४०% हकप्रद निष्कासन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्