काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
जसमध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०.२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि प्रयोग हुनेछ । सभाले आगामी आर्थिक बर्षको लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
मङ्सिर २४ गते कायम सेयरधनीले सो लाभांश पाएका छन् भने सभाले दुई संचालकलाई निविरोर्धी चयन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्