काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि बुधबार पुस १४ गते बुक क्लेज गर्दैछ । त्यसैले आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
गत वर्षको नाफाबाट कम्पनीले ३०% बोनस सेयर वितरण गर्दैछ । लघुवित्तले पुस २८ गते होटल मौर्या रुपन्देही भैरहवामा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको छ । सर्वसाधारण सेयर स्वामित्व अनुपात ३०% कायम गर्न एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेलगायत एजेन्डा पनि सभामा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्