काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्र ‘गरिमा डिबेञ्चर २०८५’ को बाँडफाँड भएको छ । बैंकले मंसिर १६ गतेदेखि पुस १ गतेसम्म प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियो ।
कम्पनीको सञ्चालक समितिले उक्त अवधिभर रितपूर्वक प्राप्त भएका आवेदनहरूबाट ५ लाख ३२ हजार १ सय २४ कित्ता ऋणपत्र पौष १३ गते, मंगलबार बाँडफाँड गरेको हो । बैंकको ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्