काठमाडौं । आकाश क्यापिटल लिमिटेड मर्जरमा जाने भएको छ । कम्पनीले मर्जरमा जानका लागि पुस ३० गते शुक्रबार साधारणसभा बोलाएको छ ।
कम्पनीले मर्जर कमिटी गठन गर्ने विशेष प्रस्ताव राखेर पुस ३० गते शुक्रबार तेस्रो वार्षिक साधारणसभा बोलाएका हो ।
ट्रेड टावर थापाथलीमा दिउँसो १ बजे आह्वान गरिएको सभाले वार्षिक प्रतिवेदन पारित गर्ने र लेखापरिक्षको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु अनुमोदन गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्