काठमाडौं स् सूर्या लाइफ इन्सुरेन्सको वार्षिक साधारणसभा सोमबार (आज पुस १९) गते हुदैछ । सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११सुरु हुदैछ ।
सभामा भर्चुअल माध्यमबाट पनि सहभागी बन्न सकिनेछ । उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२.७% बोनस सेयर र कर तिर्न ०.६७% नगद गरी कुल १३.३७% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ ।
बोनस सेयर जारी गरेपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ । यस्तै, संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीले हाल संस्थापक समूहको हिस्सा ६०% र सर्वसाधारण समूहको हिस्सा ४०% रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ५१¬ र सर्वसाधारण हिस्सा ४९% बनाउन लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्