काठमाडौं । सिडीएस एन्ड क्लियरिङ्ग लिमिटेडको ११औं साधारणसभा सम्पन्न भएको छ । सभाले ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष निरञ्जल फुयालको अध्यक्षतामा सम्पन्न साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।
सभाले आव २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावसमेत पारित गरेको छ । कम्पनीमा नेपाल स्टक एक्सचेन्जको शतप्रतिशत लगानी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्