काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार सिभिल बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज बुक क्लोज गरेका छन् ।
नेप्सेले सिभिल बैंकको समायोजनपछिको भाउ २४५ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ । बैंकको ५ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन भएको हो । बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
यस्तै रिलायन्स फाइनान्सको समायोजनपछिको भाउ ४५२ रुपैयाँ १७ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो । यसले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्