नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ लाख ७२ हजार ३ सय ५९ कित्ता बोनस सेयर सूचिकृत अर्थ सरोकार २० पुष २०७८, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । नेपाल स्टक एस्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको १५ लाख ७२ हजार ३ सय ५९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन