काठमाण्डौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभाले संचालक समितिबाट प्रस्तावित १३.३६८ प्रतिशत लाभांश पारित गरेको छ । सभाले १२.७० प्रतिशत बोनस सेयर र ०.६६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) सहित लाभांशको प्रस्ताव पारित गरेको हो ।
बोनश सेयर वितरणसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड २ लाख रुपैयाँ नाघ्ने छ । सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट केशव प्रसाद भट्टराई, हेमन्त नहाटा, विशाल अग्रवाल र विवेक झालाई संचालक समिति सदस्य पदमा निर्वाचित गरेको छ ।
यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट कृति टिवडेवाल र वीरेन्द्र बाबु श्रेष्ठलाई संचालक समिति सदस्यमा चयन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्