काठमाडौं । नेपाल स्टक एस्सचेन्ज (नेप्से) दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेप्सेमा कामना सेवा विकास बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
कामनाको १८ दशमलव ५० प्रतिशत बोनस बापतको ४९ लाख ६ हजार १ सय ३२ कित्ता सेयर र सानिमा बैंकको १७ प्रतिशत बोनस बापतको १ करोड ६४ लाख ५८ हजार ५ सय ८२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्