काठमाडौं । नेपाल एसबीआई बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सभा मंगलबार त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । बैंकको सभाले प्रस्तावित लाभांश पारित गरेको छ । जस अनुसार बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.५०% बोनस सेयर र १.८१% नगद लाभांश वितरण गर्दैछ ।
यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी अनुमोदन गरिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गतेबाट २० गतेसम्म बुक क्लोज गरेको थियो । पुस ६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्