Skip to content
LAXMI SUNRISE BANK

एचआइडीसीएलको वार्षिक साधारणसभा बिहिबार, ८.४२% लाभांश पारित गरिने

अर्थ सरोकार

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले वार्षिक साधारणसभा आज बिहिबार हुँदैछ । कम्पनीको कार्यालय हात्तिसार काठमाडौंमा बिहान ९ बजे वार्षिक साधारणसभा सुरु भएको हो ।
सभामा कम्पनीले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते बुक क्लोज गरेको छ । तसर्थ पुस ४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK