Skip to content
LAXMI SUNRISE BANK

छिमेक लघुवित्त लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा शुक्रबार, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार

काठमाडौं । छिमेक लघुवित्तको २०औं वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ ।  सभा मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु भएको हो।
उक्त सभामा संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७% बोनस सेयर र कर प्रयोजन सहित ३%नगद गरी कुल ३०% लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । यस्तै सभा प्रयोजनका लागि संस्थाले पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK