काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा शनिबार केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण – ६ मुहली, सप्तरीमा सम्पन्न भएको हो । सभाले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्नुका साथै आव २०७८/ ७९ को लागि लेखापरिक्षको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले प्रिमियममा एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
सभाले अर्को उपयुक्त वित्तीय संस्थालाई गाभ्ने गाभिने अथवा अन्य कुनै कम्पनीसँग गाभिने प्रयोजनको लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्