काठमाडौं । नेप्सेमा कुमारी बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कुमारी बैंकको ८३ लाख २७ हजार ८४.९० कित्ता र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ९० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
अब यी दुवै कम्पनीको सेयर हितग्राही खातामा आएपछि लगानीकर्ताहरुले खरिद-बिक्री गर्न पाउनेछन् । बैंकले कात्तिक १६ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ६% बोनस सेयर सूचिकृत गराएको हो भने लघुवित्तले मंसिर १० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित २०% बोनस सेयर सूचिकृत गराएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्