काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा आइतबार कम्पनीको केन्द्रिय कार्यालय नक्साल भगवती काठमाडौंमा सम्पन्न भएको हो । सभाले २९.५% बोनस सेयर र १.५५% नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले सभा र लाभांश प्रयोजनको लागि पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेको थियो । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्