काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ४०औं वार्षिक साधारणसभा आज बिहिबार हुँदैछ । सभा नेपाल स्टक एक्सचेन्ज युएनआई शान्तिमार्ग काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको हो । सभामा नेप्सेले हाल कायम चुक्ता पूँजीबाट ६६.६७% बोनस र कर प्रयोजनसहित १००% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्नको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमाली संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्