काठमाडौं । बरुण हाइड्रोपावरको साधारणसभा स्थगित भएको छ । कम्पनीको सभा कोरम नपुगेपछि स्थगित भएको हो । बरुणले बिहिबार (पुस २९ गते) सभा बोलाएको थियो । सभा स्थगित भएपछि कम्पनीले अब एक हप्ताअघिनै सूचना प्रकाशित गरेर जानकारी गराउने जनाएको छ ।
बरुणले १००% हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । यसको लागि कम्पनीले १००% हकप्रद निष्काशन गर्ने प्रस्ताव सभामा पेश गर्ने तयारी गरेको थियो । हकप्रद निष्कासनको लागि बरुणले आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्