काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई ११.५८% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहिबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ११% बोनस सेयर र कर तिर्न ०.५८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् । यसअघि कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश दिएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्