×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान लघुवित्तद्धारा २५% बोेनस सेयर वितरण गर्ने घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

किसान लघुवित्तद्धारा २५% बोेनस सेयर वितरण गर्ने घोषणा

Artha Sarokar

३ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले बोेनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५% बोनस सेयर दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७७५ रुपैयाँ रहेको छ ।

सोही पुँजीको २५% बोनस सेयर वितरण गर्ने निर्णय भएको हो । बैठकले कर तिर्न नगद लाभांश सम्बन्धी भने कुनै निर्णय गरेको छैन । नेपाल राष्ट्र बैंक र किसानको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि प्रस्तावित बोनस सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी