Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकको १०% बोनस र एक्सेल डेभलपमेन्टको ३०% हकप्रद सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमबार २ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा मेगा बैंक र एक्सेल डेभलपमेन्ट बैंकको  सेयर सूचिकृत भएको हो ।
मेगा बैंकको १ करोड ४६ लाख ५४ हजार ९६४ कित्ता बोनस सेयर   र एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK