काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले पनि आफ्ना सेयरधनीको बैंक खातामा ७% नगद लाभांश पठाउन सुरु गरेको छ ।
कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न र अपडेट गरेपछि मात्र लाभांश पाइने कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीको गत पुस ३० गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३५% बोनस सेयर र कर प्रयोजनसहित ७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद सेयरधनीको खातामा पठाइएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्