×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडीसी लघुवित्तको खुद नाफा ६.५६% ले घट्यो, प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५६ पैसा हुँदा अन्य सुचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आरएसडीसी लघुवित्तको खुद नाफा ६.५६% ले घट्यो, प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५६ पैसा हुँदा अन्य सुचकको अवस्था कस्तो ?

Artha Sarokar

१३ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको खुद नाफा ६.५६% ले घटेर ४ करोड ८९ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड २३ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ ।

खुद ब्याज आम्दानी १८.७९% ले बढेर ९ करोड ४३ लाख ८३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ६.७९% ले घटेर ६ करोड ९६ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५६ पैसा छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी