Skip to content
LAXMI SUNRISE BANK

नेसनल लाइफ इन्सुरेन्सले गर्यो २०% लाभांश दिने घोषणा, बोनस र नगद कति ?

अर्थ सरोकार

काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको छ ।कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले २०% लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको हो । यसले १९% बोनस सेयर र कर तिर्न १% नगद लाभांश दिन लागेको हो । कम्पनीको नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।

रिलायन्स फाइनान्सद्वारा १५५ बोनस सेयर घोषणा, सेयरधनीले कर तिर्न नगद पनि पाउने १

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK