Skip to content
LAXMI SUNRISE BANK

नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न, २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

अर्थ सरोकार

काठमाडौं । नाडेप लघुवित्तको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा रानीवन पार्टि प्यालेस नागार्जुनमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश गरि कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै सभाले गत आथिक वर्षको नाफा नोक्सान, हिसाव नगदलगायतका प्रस्ताव पारित गरेको छ । कम्पनीले संस्थापक समूहबाट चार जना सञ्चालकहरुमा पिताम्बर प्रसाद आचार्य, वेद प्रसाद सिवाकोटी, हरिकृष्ण सुवेदी र निरज कुमार बस्नेत डनिल निर्विरोध निर्वाचित भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK