काठमाडौं । प्रहरीले सहकारीको ६ करोड २५ लाख ठगी गरेको आरोपमा संलग्न दुई व्यक्ति पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्राउ गरेको हो ।
१५ निक्षेपकर्ता सदस्यहरुले संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको ६ करोड २५ लाख रुपैयाँ सहकारीका सञ्चालकहरुले हिनामिना गरी आफूखुसी सहकारी संस्थाको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखेको भन्दै प्रहरीमा जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
निक्षेपकर्ताले भुक्तानी फिर्ता माग्दा उनीहरु सहकारी संस्थामा ताला लगाई फरार भएका थिए । उनिहरु दुवैलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही गरिरहेको व्युरोले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्