Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा ग्लोबल आइएमई लघुवित्तको १२ लाख ८ हजार ७ सय ८९.१५ कित्ता बोनस सेयर सूचिकृत

अर्थ सरोकार

काठमाडौं । आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्से ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको २८ प्रतिशत बोनस बापतको १२ लाख ८ हजार ७ सय ८९ दशमलब १५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK