काठमाडौं । गरिमा क्यापिटलले आफ्नो छैंठौं वार्षिक साधारणसभा वैशाख ९ गते बोलाएको छ । कम्पनीले सभा पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठ काठमाडौंमा दिउँसो २ बजे बोलाएको हो ।
सभामा कम्पनीले चुक्ता पूँजीको १५.६५% नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ ।
यस्तै आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्