काठमाडौं । सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन् । आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध गभर्नर अधिकारी सर्वोच्च अदालत पुगेका हुन् । उनले आफूलाई पुनर्बहाली गर्नुपर्ने माग गरेका छन् ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गर्दै उनलाई निलम्बन गरेको थियो । सरकारले गभर्नर अधिकारीलाई राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्