पर्सा। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया, पर्साले शाखाको केन्द्र नं. ४१ कि केन्द्र प्रमुख बिनिता कुमारीको अध्यक्षतामा तथा यसै संस्थाका इलाका नं. ४ का ईलाका प्रमुख यादव कुमार श्रेष्ठको प्रमख अथित्यमा बार्षिक केन्द्र प्रमख गोष्ठि सम्पन्न गरेका छन ।
शाखाका शाखा प्रबन्धक श्री श्यामबाबु प्रसाद यादवका अनुुसार संस्थाले उपल्बध गराउँदै आईरहेका सेवा सुबिधा सम्बन्धमा केहि राय तथा सल्लाह सुझाब भए सो संकलन गर्ने मुख्य उदेश्यका साथ यो १ दिने बार्षिक केन्द्र प्रमुुख गोष्ठि कार्यक्रमको आयोजना गरिएको हो तथा यस कार्यक्रममा उपस्थित केन्द्र प्रमुखहरु तथा अभिभाबकहरुले दिनु भएको राय तथा सल्लाह सुुझाव माथी आवश्यक छलफल गरि संस्थाले आगामी दिनमा आफना ग्राहक बर्गलाई थप स्तरीय सेवा सुबिधा प्रदान गर्न यस कार्यक्रमले सहयोग पुग्ने भनि शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादबले जानकारी गराए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्