काठमाडौँ । कुमारी बैंक लिमिटेडले भाद्र १ गतेबाट लागु हुने गरि आफ्नो सम्पूर्ण खाताहरुमा सि-आस्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिँदा कुनै शुल्क नलाग्ने भएको छ ।
ग्राहकहरुको हित तथा पुंजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंक लिमिटेडले सो छुट ल्याएको हो । यस बाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत कुमारी बैंक लिमिटेडका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने बैंकले विश्वास लिएको छ ।
आफ्ना देशव्यापी १ सय ९७ शाखा-संजाल, १ सय ९१ एटिएम, ४९ शाखारहित बैंकिङ इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्