×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनकपुरमा सुरु भयो विवाहपञ्चमीको रौनक… (फोटो कथा)

PRIME CA
GLOBAL IME BANK

जनकपुरमा सुरु भयो विवाहपञ्चमीको रौनक… (फोटो कथा)

२६ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मंगलबारबाट सुरु भएको छ । सिताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रमले रौनकता बढाएको छ । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झिलिमिली पारिएको छ ।

त्रेता युगमा जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच भएको भनिएको बिहेको सम्झनास्वरूप हरेक वर्ष जनकपुरधाममा सिताराम विवाह उत्सव मनाइन्छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: