×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएन लघुवित्तको शेयर दर्ता किताब बन्द (Book Close) सम्बन्धी सूचना

PRIME CA

एनआरएन लघुवित्तको शेयर दर्ता किताब बन्द (Book Close) सम्बन्धी सूचना

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

यस एनआरएन लघुवित्त वित्तीय संस्था लि.को संचालक समितिको ५२ औं बैठकको निर्णयानुसार यहि मिति २०७७ असोज १८ गते आब्हान गरिएको विशेष साधारण सभामा १० गते सम्म अर्थात अघिल्लो दिन सम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने गरि २०७७ असोज ११ गते शेयर दर्ता किताब बन्द (Book Close) गरिने व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।

कम्पनी सचिव

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: