Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकका ग्राहकलाई थाइरो ल्याब बुटवलमा २० प्रतिशत छुट

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंकका ग्राहकले थाइरो ल्याब बुटवलमा छुट  पाउने भएका छन् । बैंक र उक्त ल्याबबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवासुविधामा २० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकका ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरी रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK