Skip to content
LAXMI SUNRISE BANK

जागीर खाने हो ? सिन्धु विकास बैंकमा रोजगारीको अवसर

अर्थ सरोकार

काठमाडौँ । सिन्धु विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च मेनेजर र अर्ध योग्य सिए पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार सिए पदका लागि आवेदकसँग २ वर्ष र ब्रान्च मेनेजरका लागि ५ वर्षको अनुभव हुनुपर्नेछ । उमेदवारहरुको उमेर ४० वर्ष भन्दा कम हुनुपर्नेछ ।

त्यस्तै, आवेदकहरूले आफ्नो आवेदन, सिभि, नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, अनुभव पत्र र पासपोर्ट साइजको फोटो असार २५ गते भित्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK